Music Video

Mann Ka Bhawana - Apurva Tamang (feat. Shaktay) | Official Video |
Watch Mann Ka Bhawana - Apurva Tamang (feat. Shaktay) | Official Video | on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Shaktay
Shaktay
Songwriter

Lyrics

मनमा कुरा खेलिरह्यो आज मेरो
मनका भावनाहरूलाई कसरी रोकूँ म?
तिमीलाई देख्दा जहिले मन अतालिने गर्छ
तिम्रो बोली सुन्दा मनले धुन गुनगुनाउने गर्छ
त्यसैले डर लाग्छ कि गुमाउनेछु म तिमीलाई
जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई?
Oh, oh, hmm, hmm
काश मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा
तिमीसँग मेरो कथा हुने हो कि कतै पूरा?
गहिरो त्यो आँखामा म डुबिसकेँ
सोच्दै तिम्रोबारे मैले आज यो गीत लेखेँ
तर किन डर लाग्छ कि गुमाउनेछु म तिमीलाई
जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई?
Oh, oh, hmm, hmm
Oh, oh, hmm, hmm
Written by: Shaktay
instagramSharePathic_arrow_out