Top Songs By Sajjan Raj Vaidya
Similar Songs
Credits
PERFORMING ARTISTS
Sajjan Raj Vaidya
Performer
COMPOSITION & LYRICS
Sajjan Raj Vaidya
Arranger
PRODUCTION & ENGINEERING
Sajjan Raj Vaidya
Producer
Lyrics
पर्ख न, हेर न मलाई तिमी फर्केर
म त यतै बसीँ रहेछु नि है
कुरा त गरेकै हो
एक अर्कालाई कसम खुवाएर
यहीँ बस्छु भनी जुनी भरीलाई
आउँछौ भनी बसेँ कै हो
तिम्रै लागि पर्खी, माया, म
ए पर्खी, माया, म
आउँछौ भनी बसेँ कै हो
तिम्रै लागि पर्खी, माया, म
ए पर्खेर—
अङ्गाल, सम्हाल, हाम्रा सबै सम्झना
तिमी फर्की आउँदा सम्झौँला सँगै
हुन त हुने नै हो
हुने कुरा जे जस्तो जतै
यहीँ बस्छु पर्खेरै म तिमीलाई
अनौठो-अनौठो लाग्छ जिन्दगी यो
तिमी बिना, तिमी बिना
बिरानो-बिरानो लाग्छ
घामपानी यो तिमी बिना
तिमी बिना, oh
आउँछौ भनी बसेँ कै छु
तिम्रै लागि पर्खी, माया, म
ए पर्खी, माया, म
आउँछौ भनी बसेँ कै हो
तिम्रै लागि पर्खी, माया, म
ए पर्खेर—
Written by: Sajjan Raj Vaidya