Music Video

Udi Jau - Apurva Tamang (Official Video)
Watch Udi Jau - Apurva Tamang (Official Video) on YouTube

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter

Lyrics

तिम्रो आवाज नै हो मेरो जीवनको धुन
जहिले हात समाइदिँदा लाग्छ समय रोकिदिऊँ
तिम्रो आवाज नै हो मेरो जीवनको धुन
जहिले हात समाइदिँदा लाग्छ समय रोकिदिऊँ
हराउँछु म त्यो आँखा देख्दा
तिम्रो तस्वीर, यो गीत लेख्दा
हाँसिदिन्छु जहिले भेट्दा
यो माया मेटिँदैन मेट्दा
Whoa, oh, oh-oh
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
त्यो रातको हाम्रो मीठो बात सम्झी
नाच्छु एक्लै सोची तिम्रो स्पर्शलाई
हराउँछु म त्यो आँखा देख्दा
तिम्रो तस्वीर, यो गीत लेख्दा
हाँसिदिन्छु जहिले भेट्दा
यो माया मेटिँदैन मेट्दा
Whoa, oh, oh-oh
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
Ho, oh-oh-oh-oh
Na-na-na, na-na-na, hmm
Ho, oh-oh-oh-oh
Na-na-na, na-na-na, yeah-yeah, yeah
Ho, oh-oh-oh-oh
Na-na-na, na-na-na, hmm
Written by: Apurva Tamang
instagramSharePathic_arrow_out