Music Video

Aru Juni - Apurva Tamang | Official MV |
Watch Aru Juni - Apurva Tamang | Official MV | on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
PRODUCTION & ENGINEERING
Manish Gurung
Manish Gurung
Producer

Lyrics

संसार नै बद्लियो तिम्रो-मेरो आँखा भेट्दा
हजारौँ भावनाहरू तिम्रै नाम गरूँ
जूनतारालाई नि हेर्दै तिम्रै बारे भन्छु
कोहीबेला घर भन्ने एउटा मानिसमै पाउँदो रैछ
तिम्रो माया मलाई विगतको उपचार भयो
तिम्रो हाँसोले नि आँखालाई शीतलता नै दियो
अरू जुनीको के नै भर, साथ हुँदा नै दिउँला माया
घमाइलो दिनमा तिमी मेरो, म तिम्रो छाया
अरू जुनीको के नै भर, साथ हुँदा नै दिउँला माया
तर हुनू मेरै हरेक जुनी फर्कीफर्की
छैन त्यो आँखा समुद्रको रङ्गजस्तै
तर डुबिजान्छु जहिल्यै सोचेकै थिइन कहिल्यै
थाहै थिएन मायाको नि आवाज हुन्छ
सुन्न पाएँ तिम्रो हँसाइमा, पाएँ आफूलाई तिमीमा
तिम्रो माया मलाई मीठो सपनीको कारण भयो
तिम्रो बोलाइले नि मुटुलाई शीतलता नै दियो
अरू जुनीको के नै भर, साथ हुँदा नै दिउँला माया
घमाइलो दिनमा तिमी मेरो, म तिम्रो छाया
अरू जुनीको के नै भर, साथ हुँदा नै दिउँला माया
तर हुनू मेरै हरेक जुनी फर्कीफर्की
Written by: Apurva Tamang
instagramSharePathic_arrow_out