Similar Songs
Credits
COMPOSITION & LYRICS
Pasang Norbu Lama
Songwriter
Samden Norbu Lama
Songwriter
Rajeev Chitrakaar
Songwriter
Gyurmey Dorjee Lama
Songwriter
Amit Dangol
Songwriter
PRODUCTION & ENGINEERING
Bishesh Pandey
Producer
Lyrics
के यो माया हो?
आज मलाई यो के भएको?
कस्तो नौलो आभास हो?
आफैमा हराउँछु म
के यो माया हो?
आज मलाई यो के भएको?
के भनूँ? म तिमीलाई नै
सोधिरहन्छु, खोजिरहन्छु (तिम्रै बारेमा)
गाँठे! यो के भो? मेरो मनको काम फत्ते भो
सत्य हो, मेरो हालत प्रेमीको दुरुस्त भो
पिरतीकै गीतहरू किन गुनगुनाउन थाल्छु म?
यो भन्दा अनौठो सुन्ला, तर उनकै सोचमा व्यस्त छु म
आश्चर्य लाग्छ आज देख्दा आफ्नै स्वभाव
बद्लिँदै गएका यी बानी, सबै उनकै प्रभाव
अभावमा उनको फेरि मेरो मन हुन्छ खिन्न
फरक लाग्छ सबै कुरा, आज सबै भिन्न
चलचित्रको दृश्यमा झैँ slow motion मा छैन
तर अनुभवी प्रेमीले भनेका कुरा नभाको पनि होइन
दोहोरेर आउँछ भन्थे एउटै मान्छेको सोच
विशिष्ट श्रेणीको यो पलमा बिर्सन्छन् रे सबैथोक
महसुस गर्दै छु आफैभित्र यी परिवर्तन (के यो माया हो?)
नौलो छ आभास, खुशी, डर, उत्साहको मिश्रण
आत्तेको मेरो मन छ, ऊ खोज्दछ आरक्षण
कसलाई सोधूँ? के म गरूँ? मायाको नै हो कि यो लक्षण?
के यो माया हो?
आज मलाई यो के भएको?
कस्तो नौलो आभास हो?
आफैमा हराउँछु म
के यो माया हो?
आज मलाई यो के भएको?
के भनूँ? म तिमीलाई नै
सोधिरहन्छु, खोजिरहन्छु (तिम्रै बारेमा)
You can call me Kim, and yeah, really nice to meet ya
You can call me Cupid when my arrow gonna hit ya
Everybody's looking at me, the way I'm getting crazy, girl
I'm like a small baby happy in your Disney World
I can't wait for Valentine's, I'll probably make you mine now
I will make you fall for me, I can be the parachute when you falling down
I can be your caring hubby, you can be my wifey
We can settle down with a sweet little childie
You feeling me? We gonna do this differently
Sunbathe in island or cuddling right near chimney
French kiss at Paris and a dinner in Italy
This is not a fiction, baby, we got that chemistry
You're elegant, you're beautiful, shawty, you are magical (के यो माया हो?)
Your presence's a miracle that makes Kim possible
Baby, you're so perfect, you make my heart move like an earthquake
You're the girl that I'm in love with, yeah
Yeah, I toss and turn on my bed to sleep
But she's on my mind, the one that I need
Her smile, her laugh (के यो माया हो?)
Reminiscing all those memories (यो के भएको?)
I don't know what I'm doin' and what needs to be done
These feelings are new to me, I doubt if it's love
हराई बस्छु उनकै सम्झनामा आजभोलि, के भयो मलाई?
निन्द्रा छैन यी आँखामा, बस्छु म सधैँ टोलाई
खै, के भो मलाई
कल्पनाको संसारमा व्यस्त छु, सोच्दछु, खोज्दछु केवल उनीलाई
शायद मायाको जालमा फसेँ कि पलायो यो मनमा खुसी
मायाको रङ्गमा डुबी बस्छु यो संसार भुली
अब कसरी सम्हालूँ पागल यो मन फेरि?
धड्किन्छ उनकै नाम लिई, आशाको किरण बनी
आइदिइन्, यो जीवनमा मुस्कानले छाइदिइन्
मेरा हरेक बिहान सुनौलो बनाइदिइन्
आज मायाको गीत गुनगुनाउँछ याे मन
अनि दर्पणमा हेर्छु, देख्छु उनकै आकृतिको चित्रण
के यो माया हो? (के यो माया हो?) उनकै सपना प्यारो भो
वर्णन गर्न गाह्रो भो, नौलो त्यो आभास उनको
नशालु हेराइको गहिराइमा डुबेछु म
एकान्तमा बसी फेरि आफैलाई सोध्छु म
के यो माया हो?
आज मलाई यो के भएको?
कस्तो नौलो आभास हो?
आफैमा हराउँछु म
के यो माया हो?
आज मलाई यो के भएको?
के भनूँ? म तिमीलाई नै
सोधिरहन्छु, खोजिरहन्छु (तिम्रै बारेमा)
के यो माया हो? (यो माया नै हो)
आज मलाई यो के भएको? (यो माया नै हो, आफैमा हराउँछु म)
कस्तो नौलो आभास हो? (यो माया नै हो)
आफैमा हराउँछु म (यो माया नै हो, आज मलाई यो के भएको?)
के यो माया हो?
आज मलाई यो के भएको?
के भनूँ? म तिमीलाई नै (के यो माया हो?)
सोधिरहन्छु, खोजिरहन्छु तिम्रै बारेमा
Written by: Amit Dangol, Gyurmey Dorjee Lama, Pasang Norbu Lama, Rajeev Chitrakaar, Samden Norbu Lama