Featured In

Credits

PERFORMING ARTISTS
Prashant ezekiel rai
Prashant ezekiel rai
Performer
COMPOSITION & LYRICS
Prashant ezekiel rai
Prashant ezekiel rai
Composer
PRODUCTION & ENGINEERING
Reuben Gurung
Reuben Gurung
Mixing Engineer

Lyrics

हुरी चल्यो, बतासले कालो बादल ल्यायो
तर बादलपारि अझ पनि आकाशको रङ्ग छ निलो
हुरी चल्यो, बतासले कालो बादल ल्यायो
तर बादलपारि अझ पनि आकाशको रङ्ग छ निलो
चिरी त्यो बादललाई उडौँ त्यो आकाशमा दुवै
खोली पङ्ख रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै
चरी गाउँछन्, सुन त्यो धुन पीर हटिजाने
फेरि बग्दछ, हेर, ती झर्ना र खोला पीडा बगाइलाने
छाडी ती बोझ सबै, उडौँ त्यो आकाशमा दुवै
खोली पङ्ख रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै
आफूभित्रको आफैलाई खोज्दै बिताऊ यो पल
सोच कति सुन्दर हुन्छ त्यो कुरेको फल
जब चिर्छौ त्यो बादललाई अनि उड्छौ त्यो आकाशमा सबै
खोली पङ्ख रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै
रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै
Written by: Prashant ezekiel rai
instagramSharePathic_arrow_out