Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Vice Versa
Vice Versa
Performer
Purna Rai
Purna Rai
Performer
Purna
Purna
Acoustic Guitar
Aaditya Tamang
Aaditya Tamang
Bass
Saigun thami
Saigun thami
Drums
COMPOSITION & LYRICS
Purna Rai
Purna Rai
Songwriter

Lyrics

नभनेका कुराहरू आज मनमै नराख
मायाका कुरा न हुन्, डराउनु किन?
बलले भए बलै पो लाउँथेँ
करले हुने भए करै पो गर्थेँ
मनका कुरा न हो, बुझ्ने कसले?
एकोहोरो माया गरिरहेँ जहिले
भन्नु नि के भनूँ? ढुङ्गा टिपी के हानूँ?
मायाका कुरा न हो, आफैले जान्नू
कुरा गरे कुरैको दुःखो
माया गरी मन मेरो फुट्यो
रुनलाई आँखाहरू, चुम्नलाई ओठ
दुखाउनलाई त मन न छँदै छ
"नछोड्ने हात, अनि नछोड्ने साथ," भन्थ्यौ
सम्हाल्न आफूलाई आफै त छँदै छ
नगाएका गीतहरू आज तिम्रै निम्ति छ
मायाका कुरा न हुन्, डराउनु किन?
माया जिउँदोमै गाँस ल
माया जिउँदोमै गाँस ल
माया जिउँदोमै गाँस ल
Written by: Purna Rai
instagramSharePathic_arrow_out