Top Songs By The Dreamcatchers Official
Similar Songs
Credits
COMPOSITION & LYRICS
The Dreamcatchers
Composer
Lyrics
सपना मेरो सबै तिमीलाई समर्पण छ
जे गरे पनि तिमीसँगै जिउनु छ, hoo
अरू कुनै ठूलो कुरा छैन केवल तिम्रै खुशी बाहेक
Hoo, hoo
कति भावना लुकेको छ यो मनमा
कति चाहना मायाको छ यो मनमा
तिम्रो कोमल हातले समाई लैजाऊ मलाई
कसरी पनि तिमीलाई छोड्ने छुइन
जसरी पनि तिम्रो मन दुखाउने छुइन
कसरी पनि तिमीलाई छोड्ने छुइन
जसरी पनि तिम्रो मन दुखाउने छुइन
लैजाऊ मलाई (hoo, hoo)
Hoo
Written by: The Dreamcatchers