album cover
Taado
397
Folk
Taado was released on March 10, 2021 by Prashant ezekiel rai as a part of the album Taado - Single
album cover
Release DateMarch 10, 2021
LabelPrashant ezekiel rai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM64

Credits

PERFORMING ARTISTS
COMPOSITION & LYRICS
PRODUCTION & ENGINEERING
Mallroad studios
Mallroad studios
Producer

Lyrics

थाहा थिएन यति टाढा ल्याउँछ जीवनले
थाहा थिएन यति धेरै आउँछ भनी तिम्रो याद
आज छुन, चुम्न मन लाग्छ त्यो ओठ
तर टाढा धेरै छ तिम्रो सहर
आज घुम्न, रम्न मन लाग्छ हात समाई
तर बाध्यतामा छु म यहाँ एक्लै
गन्दै छु म दिन र रात
आसैआसमा फेरि हुने साथ
रम्छ मन, सोच्छु जब मेरो काँधमा तिम्रो सिर
पाउँछु घर त्यो न्यानो अँगालोमा तिम्रो
कहिलेकाहीँ डराउँछु सोची गुमाउँछु कि तिमीलाई
तर नजिक छ नि हाम्रो मन, टाढा भए नि हामी दुवै
तिमी सुन, बुझ, फर्की आउनेछ त्यो समय
जब फूल फुल्नेछ ल्याई खुशी
जसरी भए नि आउनेछु म तिमी कहाँ
तिमी मात्र नआत्तिई कुरिदेऊ है
गन्दै छु म दिन र रात
आसैआसमा फेरि हुने साथ
रम्छ मन, सोच्छु जब तिमी र म एउटै छाताभित्र
पाउँछु घर त्यो न्यानो अँगालोमा तिम्रो
Written by: Prashant ezekiel rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...