Featured In

Credits

PERFORMING ARTISTS
Rockheads
Rockheads
Performer
COMPOSITION & LYRICS
Swapnil Sharma
Swapnil Sharma
Songwriter

Lyrics

तिम्रो आँखामा डुबि सकेछु
मलाई निकाल्न नखोज
मेरो गीतको भाका बनेछौ
मलाई मात्रै तिमी गाइदेउ न
जीवन भरिका लागि
सम्झना बनि दिनु
म हाँसी दिउँला सधैं
तिमी हाँसोमा रंग थपि आउनु है
बादल बनेरै आए नि हुन्छ
घाम बनेरै छाए पनि
शब्द बनेरै बसे नि हुन्छ
लय बनेरै गाए पनि
मनको कुनै कुनामा किन
पुरै मनमा बसी दिनु
म हाँसी दिउँला सधैं
तिमी हाँसोमा रंग थपि आउनु है
जीवन भरिका लागि
सम्झना बनि दिनु
म हाँसी दिउँला सधैं
तिमी हाँसोमा रंग थपि आउनु है
Written by: Swapnil Sharma
instagramSharePathic_arrow_out