Music Video

Yabesh Thapa X TWK - Aakhale (Lyrical Visualizer)
Watch Yabesh Thapa X TWK - Aakhale (Lyrical Visualizer) on YouTube

Featured In

Credits

COMPOSITION & LYRICS
Jabesh Thapa
Jabesh Thapa
Songwriter
Tenzing Woser Kapko
Tenzing Woser Kapko
Songwriter

Lyrics

माया पिरतीको यो खेल खेल्दिन भन्थे
तर आज खै के भयो (भयो)
सिरिरी हावा चल्यो
मुटुले ठावै छोड्यो
आँखा तिमीमै अडियो
तर मन भित्रको तिर्खा
कसरि मेटाउने
तिमीनै भन मेरो मनै उडाई लग्यो
तिम्रो बानीले, कुरा कानीले
मनै मग्नै भो, त्यो जवानीले
डाडा पाखाले, गाउले भाकाले
मनै चोरी लग्यो
तिम्रै आँखाले
मन भित्रको बेथा
यो संसारलाई के था
तर तिम्लाई कसरी सुनाउ
जब तिमी अघि अघि
म चाई तिम्रो पछि पछि
तिम्रो त्यो हात कसरी समाउ
अनि तोडु मनका तालाहरु
देखाउन तिमीलाई
मन भित्रका भावना
तर मेरो मनलाई
तिमीले भकाई दिएछौ
मेरो तन, झन मेरो बसमै छैन
मेरो संसार भताभुंग (संसार भताभुंग)
मेरो मुटु चोरी लग्यो
तिम्रो बानीले, मन मानिले
मनै मग्नै भो, सानी नानीले
डाडा पाखाले, गाउले भाकाले
मनै चोरी लगेछ तिम्रै आँखाले
Written by: Jabesh Thapa, Tenzing Woser Kapko
instagramSharePathic_arrow_out