Featured In

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
TWK
TWK
Sampler
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
TWK
TWK
Arranger
PRODUCTION & ENGINEERING
TWK
TWK
Producer

Lyrics

कवितामा लेखेको भावना
कल्पनामा दिने गर्दछौ
म चन्द्रमा, तिमी मेरो बेलुकी
मायाको अर्थ तिमीले भर्दछौ
एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
मायामा पर्नै थिइन तर तिम्रो साथ पायो
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
मैले लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ
तिमी जहिले मेरो मुटुमा नाचिदिनू है
मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ
फेरि जिउन पाए तिमी मेरै हुनू है
एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
मायामा पर्नै थिइन तर तिम्रो साथ पायो, हो
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
Written by: Apurva Tamang, TWK
instagramSharePathic_arrow_out