Top Songs By Sugam Pokharel
Credits
PERFORMING ARTISTS
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Songwriter
Ghamaraj Luintel
Songwriter
PRODUCTION & ENGINEERING
Music Dot Com
Producer
Lyrics
मायाको बाटो हिँडेको बेला
फूलको बाटो तिमीलाई छोडी
काँडाको बाटो हिँडे थेँ, काँडाको बाटो हिँडे थेँ
तैपनि तिम्रो मन राख्न सकिन
मायाको बाटो हिँडेको बेला
फूलको बाटो तिमीलाई छोडी
काँडाको बाटो हिँडे थेँ, काँडाको बाटो हिँडे थेँ
तैपनि तिम्रो मन राख्न सकिन
कोमल तिम्रा हात समाई लडेको बेला उठाए थेँ
काँडाले चुम्दा पाउहरू सहारा बनी डोर्याए थेँ
तैपनि तिम्रो मन राख्न सकिन
बाटो छ लामो जिन्दगीको
आज म एक्लै हिँडिरहेछु
कोमल तिम्रा हात समाई कसैले तिमीलाई डोर्याइरहोस्
बाटोभरिका काँडा झिकेर कसैले फूल छरिरहोस्
कोमल तिम्रा हात समाई लडेको बेला उठाए थेँ
काँडाले चुम्दा पाउहरू सहारा बनी डोर्याए थेँ
तैपनि तिम्रो मन राख्न सकिन
मायाको बाटो हिँडेको बेला
फूलको बाटो तिमीलाई छोडी
काँडाको बाटो हिँडे थेँ, काँडाको बाटो हिँडे थेँ
तैपनि तिम्रो मन राख्न सकिन
Written by: Ghamaraj Luintel, Sugam Pokharel