Top Songs By Sugam Pokharel
Similar Songs
Credits
PERFORMING ARTISTS
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Music Dot Com
Producer
Lyrics
रुन्न भन्थेँ कहिल्यै तर आज हेर आँसु खस्यो
खुशी लाग्यो तिम्रो संसार बस्यो
सुने जब यो खबर म धेरै बेर आत्तिएँ
प्रश्न मनमा यो रह्यो, "मैले के गर्ने?"
जसोतसो मनलाई सम्झाई बुझाउँदै छु
नाटक रहेछ सबै, आफ्नो चरित्र निभाउँदै छु
त्यसैले जाँदै छु टाढा
धेरै टाढा
याद बोकेर
अब आउँदिन म कहिल्यै फर्केर
दोष तिमीलाई मात्र म कहिल्यै पनि दिन चाहन्न
तर यस्तो दिन आउला मैले सोचिन
तिमी नै छैनौ मेरो जीवनको केही अर्थ छैन(छैन, छैन)
बरु सलाई कोरी आगो लाइदेऊ न
जसोतसो मनलाई सम्झाई बुझाउँदै छु
नाटक रहेछ सबै, आफ्नो चरित्र निभाउँदै छु
त्यसैले जाँदै छु टाढा (जाँदै छु टाढा)
धेरै टाढा (धेरै टाढा)
याद बोकेर (याद बोकेर)
अब आउँदिन म कहिल्यै फर्केर
Don't wanna see you again
Never wanna meet again
Holding those tears back and going far
Baby, you cheated me and badly treated me
You won the game of lie and you just beat me
Damn me for my love went just in vain
And I am the lonely to live my life with pain (woo-ooh)
जाँदै छु टाढा (जाँदै छु टाढा)
धेरै टाढा (धेरै टाढा)
याद बोकेर (याद बोकेर)
अब आउँदिन म कहिल्यै फर्केर
जाँदै छु टाढा (जाँदै छु टाढा)
(Don't wanna see you again, never wanna meet again)
धेरै टाढा (धेरै टाढा)
(Holding those tears back and going far)
(Baby, you cheated me and badly treated me)
याद बोकेर (याद बोकेर)
(You won the game of lie and you just beat me)
(Don't wanna see you again, never wanna meet again)
अब आउँदिन म कहिल्यै फर्केर
(I don't wanna see you again, never wanna meet again)
But I'll be loving you forever
And I will be loving you forever
Written by: Sugam Pokharel