Lyrics

फेरि त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोऱ्याउन चाहन्न
फेरि त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोऱ्याउन चाहन्न
माया यो आगो हो, पोल्छ, थाहा छ
आफैलाई जलाउन चाहन्न
प्रेममा फस्न चाहन्न
सम्बन्ध म गाँस्न चाहन्न
प्रेममा फस्न चाहन्न
सम्बन्ध म गाँस्न चाहन्न
माया यो धार हो, काट्छ, थाहा छ
आफैलाई रेट्न म चाहन्न
फेरि त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोऱ्याउन चाहन्न
प्रेममा फस्न चाहन्न
सम्बन्ध म गाँस्न चाहन्न
फेरि त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोऱ्याउन चाहन्न
माया यो आगो हो, पोल्छ, थाहा छ
आफैलाई जलाउन चाहन्न
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out