Music Video

Sugam Pokharel - 1MB || MERO SANSAR ||Official Music Video
Watch Sugam Pokharel - 1MB || MERO SANSAR ||Official Music Video on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

मेरो संसार तिमी नै हौ
बाँच्ने आधार तिमी नै हौ
मेरो धर्ती तिमी नै हौ
खुला आकाश तिमी नै हौ
आस छ तिम्रै नै, साथ देऊ मलाई तिमी सधैँ नै
तिम्रै विश्वास छ, तिम्रै भरोसा
तिमी नै भन न, मेरो तिमीबाहेक को छ र?
शङ्का नगर मेरो मायालाई
गलत छैन मेरो सोचाइ
नियाली हेर मनभित्र
तिमी नै तिमी छौ
बाटो जता मोडिए पनि
गन्तव्य मात्र तिमी हौ
तिम्रै विश्वास छ, तिम्रै भरोसा
तिमी नै भन न, मेरो तिमीबाहेक को छ र?
शङ्का नगर मेरो मायालाई
गलत छैन मेरो सोचाइ
मेरो संसार तिमी नै हौ
बाँच्ने आधार तिमी नै हौ
मेरो धर्ती तिमी नै हौ
खुला आकाश तिमी नै हौ
आस छ तिम्रै नै, साथ देऊ मलाई तिमी सधैँ नै
मेरो संसार तिमी नै हौ
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out