Lyrics
यो बादल मा तिमीलाई नै देख्छु
अनि एक्लै गुन्गुनाउना थाल्छु
अनेक प्रस्नहरु उठ्छ मनमा
उत्तर खोज्दा तिमीलाई नै पाउछु
यो मनलाई आउदैन बुझौन मायाका कुरा
तिमि आऊ बुझाउ
कति प्रयास गरे सम्झौन
बहाना तिमि नबनाउ
तिमि आऊ
यो मनलाई आउदैन बुझौन मायाका कुरा
तिमि आऊ बुझाउ
कति प्रयास गरे सम्झौन
बहाना तिमि नबनाउ
तिमि आऊ
यो बादल मा तिमीलाई नै देख्छु
अनि एक्लै गुन्गुनाउना थाल्छु
अनेक प्रस्नहरु उठ्छ मनमा
उत्तर खोज्दा तिमीलाई नै पाउछु
यो मनलाई आउदैन बुझौन मायाका कुरा
तिमि आऊ बुझाउ
कति प्रयास गरे सम्झौन
बहाना तिमि नबनाउ
तिमि आऊ
यो मनलाई आउदैन बुझौन मायाका कुरा
तिमि आऊ बुझाउ
कति प्रयास गरे सम्झौन
बहाना तिमि नबनाउ
तिमि आऊ
Written by: Bikas Pandey