Top Songs By Sajjan Raj Vaidya
Similar Songs
Credits
PERFORMING ARTISTS
Sajjan Raj Vaidya
Background Vocals
COMPOSITION & LYRICS
Sajjan Raj Vaidya
Composer
PRODUCTION & ENGINEERING
Sajjan Raj Vaidya
Producer
Suraj Adhikari
Assistant Mastering Engineer
Lyrics
एकादेशमा तिमी र म
भोली हेर्दा चिन्थिँए जब
दिनहरु हुन्थ्ये सुरु तिमीमै
साँझ पख फर्किँदा म
तिम्रै अँङ्गालो नै थियो घर
मेरा पाइला सबै लैजान्थ्ये मलाई
तिमी कहीं
तर एकदिन रिसायो मन
मैले पनि रोकिन झन्
तिमी पनि रिसाएछौ
भन्न त मन थियो नजाउ
तर भुलमा भुलेँ म
बेदनामा लत्रिँदै
त्यही बेहोरमा फर्किँदै
मेरो अँधेरी पर्खन्छ
अझै तिम्रो चन्द्रमा
मैले तिमीलाई रोकिन
सायद यो जुनी सक्दिन
बनुँला म तिम्रो काबिल
अब अर्को जन्ममा
तिमीलाइ वचन दिए जसरी
एकादेशमा
समय ले माया
मेटाउँदो रैनछ है सम्झना
यो विस्तराको कन्दरामा
अर्कै न्यानो थियो तिमी हूुँदा
तर किन किन डरायो मन
मैले पनि बुझिन झन्
तिमी पनि डराएछौ
भन्न त भन्थेँ नडराउ
तर भुलमा भुलेँ म
बेदनामा लत्रिँदै
त्यही बेहोरमा फर्किँदै
मेरो अन्तरिक्ष अड्छ
अझै तिम्रो चन्द्रमा
किन तिमीलाइ रोकिन
अब यो जुनी सक्दिन
बनुँला म तिम्रो काबिल
अब अर्को जन्ममा
यदि अर्को जन्म छ भने
फेरि मायामा तिम्रै बनेर
आउँछु तिमी माया गर्नु है मलाई फेरि
यो जुनी मेरो सजाय भो
म त दोषी ठहरेँ मायाको
माया नसके माफ गर है
सम्झँदा खेरी
बनुँला म तिम्रो काबिल
अब अर्को जन्ममा
तिमीलाइ वचन दिए जसरी
एकादेशमा
Written by: Sajjan Raj Vaidya