Music Video

Bipul Chettri - Aashish (Official Video)
Watch Bipul Chettri - Aashish (Official Video) on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
Sonam Tashi
Sonam Tashi
Background Vocals
Pranai Gurung
Pranai Gurung
Electric Guitar
Aman Singh Rathore
Aman Singh Rathore
Drums
Rahul Rai
Rahul Rai
Bass Guitar
Ganesh Dutta
Ganesh Dutta
Violin
Prince Nepali
Prince Nepali
Strings
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer
Anindo Bose
Anindo Bose
Mixing Engineer
Binaya Man Amatya
Binaya Man Amatya
Assistant Recording Engineer
kobid bajracharya
kobid bajracharya
Assistant Recording Engineer

Lyrics

इन्द्रेनी रङ्गको छ तिम्रो निर्मल संसार
कमलको फूलझैँ तिम्रो कमलो मुहार
साना-साना पाइला हिँडे ठूला-ठूला आशा बोकेर
जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ
हृदयमा छापिने साँचो तिम्रो हेराइ
तिम्रो खुशीमा नै मेरो खुशियाली गाँसिएछ
जीवनको बाटोमा तिमी सधैँ अघि बढ
सफलताको शिखर तिमी सधैँ माथि चढ
जीत भए हार, दुवैलाई स्विकारेर हिँड
अहङ्कारलाई तिमी कहिल्यै आफ्नो नबनाउनू
अत्याचार कसैको कहिल्यै-कहिल्यै नसहनू
सुख भए पनि दुःखलाई नबिर्सिराख्नू
आशिष् मेरो यो, "तिमी फलिफुलिरहोस्"
प्रार्थना छ मेरो, "तिमी सधैँ सुखी रहोस्"
अन्धकारमाझ उज्यालो दीप नै बनोस्
ममता तिमी हौ, तिमी नै हौ लक्ष्मी
सुन्दरता तिमी हौ, तिमी सबै हौ, छोरी
मेरो खालि होइन, संसारकी हौ तिमी रानी
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है (ल्हास्सो, ल्हास्सो)
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है (ल्हास्सो, ल्हास्सो)
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है (ल्हास्सो, ल्हास्सो)
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है (ल्हास्सो, ल्हास्सो)
पीर आए गमले नाच, सुख पाए खुशीले नाच है
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out