Music Video

Best of Purna Rai | Pruna Rai Song Collection
Watch Best of Purna Rai | Pruna Rai Song Collection on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Purna Rai
Purna Rai
Performer
COMPOSITION & LYRICS
Purna Rai
Purna Rai
Songwriter

Lyrics

तिमी सेतो चिल्लो गाडी, म त त्यही तलको सडक
तिमी महँगो Ferrari गाडी, म परेँ भत्केको टरक
तिमी आकाशको जूनतारा, म परेँ धर्तीको धुलोधुवाँ
तिमी आकाशको हवाईजहाज, म परेँ हम्बरे साइकल
तिमी उडी जाने सेतो बादल, म परेँ कुवैको भ्यागुतो
तिमी उज्यालो-चम्किलो भविष्य, म परेँ कालो-अँध्यारो भूतकाल
कहाँ पुग्ने हो यो जीवन? गाह्रो पऱ्यो तिमीलाई बिर्सन
कसरी सम्हालूँ यो मेरो मन? आकाश र धर्तीको हुन्न मिलन
नभेटेको भए ठिकै हुन्थ्यो, भेटिइहाल्यो, अब छुट्नैपऱ्यो
जिन्दगीको खेल, छाडी जाने नै हो र?
क्षणितै नभेट्दा सातै जान्थ्यो, प्रायः समय अँगालै हुन्थ्यौ
पिरती साँचेथ्यौँ, अनि माया गाँसेथ्यौँ
तिमी हाँसिराख्नू है
तिमी हाँसिराख्नू है
तिमी हाँसिराख्नू है
तिमी हाँसिराख्नू है
तिमी हाँसिराख्नू है
Written by: Purna Rai
instagramSharePathic_arrow_out