Top Songs By Swoopna Suman
Credits
COMPOSITION & LYRICS
Suman Thapa
Songwriter
PRODUCTION & ENGINEERING
Firoj Bajracharya
Producer
Lyrics
धेरैधेरै वर्ष पछि आज फेरि
तिमी र म भेटियौँ कतै
बोलाए झैँ लाग्यो फेरि जुगौँजुग पछि
तिम्रा बाटुला आँखाले मलाई (आँखाले मलाई)
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
नबदलियौ तिमी, अनि उस्तै नै छु म
नबदलियौ तिमी, अनि उस्तै नै छु म
शायद समय नै पो हकमा रहेन
हाम्रो समय नै पो हकमा रहेन
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
Oh, oh, woah, oh
Oh, oh, woah, oh
बाँधिएकी छौ तिमी अरूकै अँगालोमा
मेरो पनि हातमा छ हात अरूकै
खुशी छौ तिमी, अनि खुशी नै छु म
तर मन हेर, पोल्छ किन कतै-कतै?
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
हेर, बदलियौ तिमी, अनि बदलिसकेँ म
हेर, बदलियौ तिमी, अनि बदलिसकेँ म
मेरो भाग्यमा तिम्रो नाम छैन होला
मेरो भाग्यमा तिम्रो नाम छैन होला
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
Oh, oh, woah, oh
Oh, oh, woah, oh
Oh, oh, woah, oh
Oh, oh, woah, oh
तिमी नि त्यै, म पनि त्यै
रात उही याद अझै
Writer(s): Suman Thapa
Lyrics powered by www.musixmatch.com