Top Songs By Swoopna Suman
Credits
PERFORMING ARTISTS
Swoopna Suman
Performer
Sushant KC
Performer
Foeseal
Performer
COMPOSITION & LYRICS
Sushant KC
Songwriter
Suman Thapa
Songwriter
Bishal Pradhan
Songwriter
PRODUCTION & ENGINEERING
Foeseal
Producer
Lyrics
But you don't look like Foeseal
चुपचाप छौ आज किन? (आज किन?)
सुनसान भो, केही त बोल न
मनका सबै कुरा खोली (कुरा खोली)
नजिकै आऊ न, टाढा किन? (टाढा किन?)
नाम मेरो बोलाऊ न तिम्रो कोमल ओठले (कोमल ओठले)
नजाऊ पर, तान न वर तिम्रो हातले (तिम्रो हातले)
समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न (तिमी, आऊ, डोर्याऊ न)
अघि छु, तिम्रो अघि, तिमी पनि सँगै आऊ न
तिमीमै हराउन देऊ
तिमीमै रमाउन देऊ
आजलाई हराउन देऊ
एकै छिन रमाउन देऊ
खोल्न देऊ केश तिम्रो बाँधिराको
नराख भारी-भारी त्यो दिमाग
गर विचार खुलेर, सारा अभिलाषा आज पूरा म
(आज पूरा म) गरिदिनेछु है, भनिराख है
ओठमा तिम्रो म भरिराखूम् के?
मायाको रङ्गले अँध्यारो रात नै रङ्गीबिरङ्गी बनाइदिऊम्
हराइदिऊम्
तिम्रा आँखाले नै बोलिरहेका छन्
भाषा जुन बुझ्न परिरा छ
के इशाराको खेल खेलिरा छौ?
छिटो गर, माया, यहीँ पर्खिरा छु
सोचिन मैले यो मनले भनेको म मान्छु नि जहिले (जहिले)
बसिरहने, तिमी मस्किरहने भए जान्छु नि अहिले (अहिले)
जान्छु नि अहिले
हराएँ भने बाटो म कतै, देखाइदेऊ न (देखाइदेऊ न)
गल्ती भए जानी नजानी, सजाय देऊ न (सजाय देऊ न)
समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न
जाँदै छौ तिमी जहाँ, मलाई पनि सँगै आऊ न
तिमीमै हराउन देऊ
तिमीमै रमाउन देऊ
तिमीमै हराउन देऊ (खोल्न देऊ केश तिम्रो बाँधिराको)
तिमीमै रमाउन देऊ (नराख भारी-भारी त्यो दिमाग, yeah)
आजलाई हराउन देऊ (गरिदिनेछु है, भनिराख है)
एकै छिन रमाउन देऊ (ओठमा तिम्रो म भरिराखूम्)
Written by: Bishal Pradhan, Suman Thapa, Sushant KC