Lyrics

तिमीले दुःख त नगरेको हैन तिम्रो जस्तो पीर मेरो पनि छ मैले पनि दुःख त नपाएको हैन मेरो जस्तो पीर कति हो कति Oh, no, oh सबैको आफ्नै-आफ्नै सपना यहाँ साकार हुनेहरू त गए छोडेर तिम्रो र मेरो आज केही छैन तर यो समयमा हुनेछु म तिम्रो सहारा हुनेछु तिम्रो सहारा सबैको आफ्नै-आफ्नै सपना यहाँ साकार हुनेहरू त गए छोडेर तिम्रो र मेरो आज केही छैन तर यो समयमा हुनेछु म तिम्रो सहारा हुनेछु तिम्रो सहारा
Writer(s): Aniketh Mothey, Kenneth Adhikari, Nitesh Rai, Prawes Lama, Rahul Rai Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out