Music Video

Sujan Chapagain || LAJAYERA - Aba Ta Badhiyeko Kesh || Official Lyrical Video || Composer Version
Watch Sujan Chapagain || LAJAYERA - Aba Ta Badhiyeko Kesh  || Official Lyrical Video || Composer Version on YouTube

Credits

PERFORMING ARTISTS
Sujan Chapagain
Sujan Chapagain
Performer
COMPOSITION & LYRICS
Sujan Chapagain
Sujan Chapagain
Composer
Shailesh Giri
Shailesh Giri
Lyrics

Lyrics

लजाएर एक्लै किन...
लजाएर एक्लै किन बसेकी, मायालु?
अब छाता छोड, एक्लै...
अब छाता छोड, एक्लै नओढ मायालु
काँपिएको हात समाई
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न
मायालु
मायालु
अब त बाँधिएको केश खोल
अब त लजाएको नजर यता मोड
हाँ, अब त बाँधिएको केश खोल
अब त लजाएको नजर यता मोड
अनि मनका कुरा बिस्तारै पोख
लामो यात्रा सँगसँगै हिँड
काँपिएको हात समाई
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न
मायालु
मायालु
यति किन हतासिन्छ्यौ?
आ, यति किन आत्तिन्छ्यौ?
यति किन हतासिन्छ्यौ?
आ, यति किन आत्तिन्छ्यौ?
अब धेरै नसताऊ
मेरो जीवनमा खुसी बनी आऊ
काँपिएको हात समाई
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न
मायालु
मायालु
लजाएर एक्लै किन...
लजाएर एक्लै किन बसेकी, मायालु?
Written by: Shailesh Giri, Sujan Chapagain
instagramSharePathic_arrow_out