album cover
Oiliyeko Phool
153
Alternative
Oiliyeko Phool was released on October 12, 2019 by The Elements as a part of the album Oiliyeko Phool - Single
album cover
Release DateOctober 12, 2019
LabelThe Elements
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM68

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Ishan Raj Onta
Ishan Raj Onta
Songwriter
PRODUCTION & ENGINEERING
The Elements
The Elements
Producer

Lyrics

छोडिदेऊ सबै बन्धन
च्यातिदेऊ पुराना पाना
अगि फर्क, पाइला मेटिदेऊ
मेरो हात लेऊ, नजर फेरिदेऊ
ओइलिएको फूललाई घामले छुन्न
नमीठो सपना हो सोचिदेऊ न
तिमीले चाहेको खुशी लेराइदिन्छु
हराएको हाँसो खोजिदिन्छु म
हाँसिदेऊ, आशाले बोलायो
देखाउँदै छु, हेर्न खोजिदेऊ
नडराऊ, अँध्यारो हरायो
बिर्सिदेऊ पुराना यादहरू
सबै कथाको अन्त्य खुशी हुन्न
थाहा छ, रित्तिएको मुटु छिटै भरिँदैन
ओइलिएको फूललाई घामले छुन्न
तर नमीठो सपना हो सोचिदेऊ न
तिमीले चाहेको खुशी लेराइदिन्छु
हराएको हाँसो खोजिदिन्छु म
ओइलिएको फूललाई घामले छुन्न
नमीठो सपना हो सोचिदेऊ न
तिमीले चाहेको खुशी लेराइदिन्छु
हराएको हाँसो खोजिदिन्छु म
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...