Ram Krishna Dhakal 熱門歌曲
積分
演出藝人
Ram Krishna Dhakal
主唱
詞曲
Sunil Sangam
詞曲創作
歌詞
नियतिले आज यहाँ कस्तो खेल खेल्यो?
नियतिले आज यहाँ कस्तो खेल खेल्यो?
जीवन भोग्दा जिउँदै यहाँ मृत्यु बाँच्नुपर्यो
जीवन भोग्दा जिउँदै यहाँ मृत्यु बाँच्नुपर्यो
नियतिले आज यहाँ कस्तो खेल खेल्यो?
बाचूँ भन्थेँ सबैभन्दा धेरै भाग्यमानी
बाचूँ भन्थेँ सबैभन्दा धेरै भाग्यमानी
मानो भर्ने हुन्छ भन्थेँ ईश्वर सबको दानी
मानो भर्ने हुन्छ भन्थेँ ईश्वर सबको दानी
दैव रैछ जाली यहाँ, दुर्भाग्यको रापले पोल्यो
जीवन भोग्दा जिउँदै यहाँ मृत्यु बाँच्नुपर्यो
जीवन भोग्दा जिउँदै यहाँ मृत्यु बाँच्नुपर्यो
उठिबास भो बस्ती सबै, कहाँ बास मागूँ?
उठिबास भो बस्ती सबै, कहाँ बास मागूँ?
जताततै उदाङ्गो भो, कहाँ केले छेकूँ?
जताततै उदाङ्गो भो, कहाँ केले छेकूँ?
विधाता नै देब्रे हो कि भाग्य आफै फुट्यो?
जीवन भोग्दा जिउँदै यहाँ मृत्यु बाँच्नुपर्यो
जीवन भोग्दा जिउँदै यहाँ मृत्यु बाँच्नुपर्यो
नियतिले आज यहाँ कस्तो खेल खेल्यो?
Lyrics powered by www.musixmatch.com