音乐视频

Tukreko Mutu (Aatma Ma 2) - Kamal Khatri Ft Bishow Sharma & Namita Bhusal
观看 {artistName} 的 {trackName} 音乐视频

精选于

制作

出演艺人
Kamal Khatri
Kamal Khatri
表演者
作曲和作词
Kamal Khatri
Kamal Khatri
词曲作者

歌词

यो टुक्रेको मुटु हेर, अब कसरी जोडूँ, भन यो टुक्रेको मुटु हेर, अब कसरी जोडूँ, भन यो बगेको आँसु हेर, अब कसरी थामूँ, भन बगि नै, बगि नै, बगि नै, बगि नै बगिरहेछ यो आँसु तिमीलाई सम्झेर हो, बगि नै, बगि नै, बगि नै, बगि नै बगिरहेछ यो आँसु तिमीलाई सम्झेर Hm-hm-hm, hm-hm-hm-hm-hmm Hm-hm-hm-hm-hm, hm-hm-hm-hmm (ना-ना-ना) ना-ना-ना, ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना, ना-ना-ना-ना सजाउँला भन्थेँ हाम्रो माया जुनी-जुनीभरिलाई तर छोडी गयौ तिम्ले मलाई यो मनमा आगो सल्काई हो, बगि नै, बगि नै, बगि नै, बगि नै बगिरहेछ यो आँसु तिमीलाई सम्झेर Hm-hm-hm, ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना, ना-ना-ना-ना ना-ना-ना, ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना, ना-ना-ना
Writer(s): Kamal Khatri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out