Lyrics

सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड जीवनको बाटो छ लामो, एकलै बीचमा नछोड आकाश-धर्ती साछी छ, हृदयको माया तिम्रै हो यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न
Writer(s): Aruna Lama Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out