Top Songs By Amrit Gurung-nepathya
Similar Songs
Credits
PERFORMING ARTISTS
Amrit Gurung-nepathya
Performer
COMPOSITION & LYRICS
Durga Bahadur Thapa
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Lyrics
हे, आ-हा-हा-हे
आ-हे, ओ-हो
रेशम, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
कोपिला बस्यो नङले गोडेर, हो, रेशम
अस्तिको कुरा बिर्स्यौ कि कुन्नि, रेशम
अस्तिको कुरा बिर्स्यौ कि कुन्नि, रेशम
म फिर्नेछैन तिमीलाई छोडेर, हो, रेशम
तिमीलाई, हो, छोडेर, हो, रेशम, रेशम
हरियो राम्रो बाँसको झ्याङमा, रेशम
हरियो राम्रो बाँसको झ्याङमा, रेशम
गुँड बनाई बस्यो तितेको बारुला, हो, रेशम
नक्कले, आँखा नझिम्क्याऊ मलाई, रेशम
नक्कले, आँखा नझिम्क्याऊ मलाई, रेशम
यो माया सम्झी रोई हिँड्ने पारुँला, हो, रेशम
रोई हिँड्ने पारुँला, हो, रेशम, रेशम
काट्दै र किट्दै बिनायो बाजा, रेशम
काट्दै र किट्दै बिनायो बाजा, रेशम
मुखको तालमा बज्दछ गम्केर हो, रेशम
अल्लारे ठिटी जिस्काउँछे मलाई, रेशम
अल्लारे ठिटी जिस्काउँछे मलाई, रेशम
पिरती छाडी काँ जाली उम्केर, हो, रेशम
कहाँ जाली उम्केर, हो, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम...
Written by: Durga Bahadur Thapa