Featured In

Credits

PERFORMING ARTISTS
Melina Rai
Melina Rai
Lead Vocals
Basanta Sapkota
Basanta Sapkota
Performer
COMPOSITION & LYRICS
Basanta Sapkota
Basanta Sapkota
Songwriter
PRODUCTION & ENGINEERING
OSR Digital
OSR Digital
Producer

Lyrics

शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (झुम्का, झुम्का)
नाकैमा फुली मेरो, आँखैमा गाजल (गाजल, गाजल)
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का
नाकैमा फुली, मेरो आँखैमा गाजल
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम)
बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का)
नाकैमा फुली, मेरो आँखैमा गाजल
उँडू-उँडू लाग्छ मलाई चरी बनि आकाशैमा
भुलु-भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा
हो, उँडू-उँडू लाग्छ मलाई चरी बनि आकाशैमा
भुलु-भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा
के भयो मलाई यो लौन आजकल?
के भयो मलाई यो लौन आजकल?
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम)
बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का)
नाकैमा फुली, मेरो आँखैमा गाजल
आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी
कोहीको मन बिझाउने काम गर्दिन जानीजानी
हो-हो, आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी
कोहीको मन बिझाउने काम गर्दिन जानीजानी
आउँदैन गर्नलाई जालझेल अनि छल
आउँदैन गर्नलाई जालझेल अनि छल
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम), हो, बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का
नाकैमा फुली, मेरो आँखैमा गाजल
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम)
बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का)
नाकैमा फुली मेरो आँखैमा गाजल
Written by: Basanta Sapkota
instagramSharePathic_arrow_out