Top Songs By Kali Prasad Baskota
Credits
PERFORMING ARTISTS
Kali Prasad Baskota
Lead Vocals
Asmita Adhikari
Lead Vocals
COMPOSITION & LYRICS
Kali Prasad Baskota
Songwriter
PRODUCTION & ENGINEERING
Kali Prasad Baskota
Producer
Lyrics
(सिरफूल सिरैमा झपक्कै)
(लाली जाेबन हुर्केर ढपक्कै)
कैले गाेरी मन पऱ्यो, कैले काली मन पऱ्यो
हो, कैले गाेरी मन पऱ्यो, कैले काली मन पऱ्यो
ससुराली टेकेपछि साली मन पऱ्यो
ए ससुरा बा, मलाई साली मन पऱ्यो
लाै न, ससुरा बा, मलाई साली मन पऱ्यो
न त ठाँटै मन पऱ्यो न त छाँटै मन पऱ्यो
ओ, न त ठाँटै मन पऱ्यो न त छाँटै मन पऱ्यो
तर पनि भिनाजुकाे आँटै मन पऱ्यो
ए दिदी, मलाई यिनको आँटै मन पऱ्यो
ए दिदी, मलाई यिनको आँटै मन पऱ्यो
साली, तिम्रो जाेबन कल्ले लाने हाे?
तिम्रो हातकाे तिउन-तरकारी कल्ले खाने हाे?
साली, तिम्रो जाेबन कल्ले लाने हाे?
तिम्रो हातकाे तिउन-तरकारी कल्ले खाने हाे?
चित्त नदुखाऊ, भेना, चित्त नदुखाऊ
तिउन-तरकारी खाने भए ससुराली आऊ
(ओइ, ओइ, ओइ, ओइ)
आनीबानी मन पऱ्यो, बाेलीचाली मन पऱ्यो
हो, आनीबानी मन पऱ्यो, बाेलीचाली मन पऱ्यो
ससुराली टेकेपछि साली मन पऱ्यो
ए ससुरा बा, मलाई साली मन पऱ्यो
लाै न, ससुरा बा, मलाई साली मन पऱ्यो
(सिरफूल सिरैमा झपक्कै)
(लाली जाेबन हुर्केर ढपक्कै)
साली, तिमीलाई ल्याइदिऊँ कि छड्के तिलहरी?
आगुम सालैमा आँगनीमा भेट हाेला कि?
साली, तिमीलाई ल्याइदिऊँ कि छड्के तिलहरी?
आगुम सालैमा आँगनीमा भेट हाेला कि?
हुन्छ, भेना, ल्याइदिनू माेहर गनेर
भाकी एउटी सालीले बिहेमा लाउली भनेर
(ओइ, ओइ, ओइ, ओइ)
ठट्टा गर्दै जिस्किने कुराकानी मन पऱ्यो
ओ, ठट्टा गर्दै जिस्किने कुराकानी मन पऱ्यो
ससुराली टेकेपछि साली मन पऱ्यो
ए ससुरा बा, मलाई साली मन पऱ्यो
लाै न, ससुरा बा, मलाई साली मन पऱ्यो
न त ठाँटै मन पऱ्यो न त छाँटै मन पऱ्यो
ओ, न त ठाँटै मन पऱ्यो न त छाँटै मन पऱ्यो
तर पनि भिनाजुकाे आँटै मन पऱ्यो
ए दिदी, मलाई यिनको आँटै मन पऱ्यो
ए दिदी, मलाई यिनको आँटै मन पऱ्यो
ए ससुरा बा, मलाई साली मन पऱ्यो
लाै न, ससुरा बा, मलाई साली मन पऱ्यो
Written by: Kali Prasad Baskota