Top Songs By Kushal Belbase
Similar Songs
Credits
PERFORMING ARTISTS
Kushal Belbase
Performer
Shanti Shree Pariyar
Performer
COMPOSITION & LYRICS
Kushal Belbase
Composer
Lyrics
कहाँ पुग्यो र भेट पनि हुन्न?
तिम्लाई सम्झी म यति रुन्न
एउटा photo पठाइदेऊ, नौजाले
हेर्छु मैले मुसार्दै-मुसार्दै हातैका पौँजाले

होइ, हातैका पौँजाले
दक्षिण भारत, उत्तरको China
तिम्रो संसार कहीँ पनि पाइन

ओइ, हातैका पौँजाले
सपनीमा मै आउँछु झ्यालमा
रहिराखे है निद्राको ख्यालमा

खुल्ला थियो कौसीको धुरी
पुसको जाडो, चैतको हुरी

कि पाँचमुठी नुन खाएर तिर्खाउँछु
कि बन्चरो खुट्टैमा हिर्काउँछु

पासो लाम् कि भनेर आँट्छु
डोरी बाट्छु, आफैले काट्छु

तिमी पनि रुँदी हौ, बिचरी!
चिसा आँखा निचरी-निचरी

तिम्रो photo Facebook मै छैन
छैन र त म यति रोइन

बाँच्नी आधार देखाइदेऊ, कान्छु
नत्र मैले विकासी मल खान्छु

आफैले हात लगेर ठोक्काम् कि?
कालो सर्प छोपेर टोकाम् कि?

Written by: Kushal Belbase