Top Songs By Kamal Khatri
Credits
PERFORMING ARTISTS
Kamal Khatri
Performer
Melina Mainali
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Composer
Rikesh Gurung Keys
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung Keys
Producer
Lyrics
दिल हुँ, धड्कन हुँ, तालमा ताल मिलाऊ न
गीत हुँ, प्रीत हुँ, स्वरमा स्वर मिलाऊ न
धुनमा तिमी छौ, यो सुरमा तिमी छौ
मेरो गीतको धुन बनी तिमी आउँछौ
धुनमा तिमी छौ, यो सुरमा तिमी छौ
मेरो गीतको धुन बनी तिमी आउँछौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
यो सातै रङ्गको आठौ रङ्ग तिमी
रङ्गिएँ तिम्रै मायामा
मायाको रङ्ग लिई तिमी आयौ यसरी
सुस्त-सुस्त तिमी छायौ मनमा
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
यो खुल्ला आकाशको किताब तिमी हौ
संसार देख्छु तिमीमा
हेरेर तिमीलाई म आफै भुल्दछु
पाएँ खुसी सारा संसारैको
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
Lyrics powered by www.musixmatch.com