album cover
Jeevan Yo
17
Christian & Gospel
Jeevan Yo was released on October 26, 2021 by HARP&BOWL as a part of the album Dhungako Siranee
album cover
Release DateOctober 26, 2021
LabelHARP&BOWL
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM164

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Rohit Thapa
Rohit Thapa
Performer
Juhi Basumatari
Juhi Basumatari
Performer
Pranay Khaling
Pranay Khaling
Harmony Vocals
Srijana Sinha
Srijana Sinha
Harmony Vocals
COMPOSITION & LYRICS
Rohit Thapa
Rohit Thapa
Songwriter

Lyrics

केटी - जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौ।
केटा - दाउदको ढलेको वासस्थान बनाउने तैयारी गर्दैछौ
केटी - जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौ।
केटा - दाउदको ढलेको वासस्थान बनाउने तैयारी गर्दैछौ
केटा - एउटा खाँबो छ न्यायको,
केटी - अर्को खाँबो धार्मिक्ताको।
केटा - एउटा खाँबो छ न्यायको,
केटी - अर्को खाँबो धार्मिक्ताको।
केटा - अनन्तको छ सिंहासन, हेर न हामी आउँदैछौ।
केटी - जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौ।
केटा - दाउदको ढलेको वासस्थान बनाउने तैयारी गर्दैछौ
केटा - घेरेर लाखौं स्वर्गदुतहरूले येशू तपाईलाईं,
केटी - पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई,
केटा - घेरिएर लाखौं स्वर्गदुतहरूले येशू तपाईलाईं,
केटी - पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई,
केटी - बीणा र झ्याली, तुरही बजाँउदै,
केटा - दस तारे बाजामा स्वर मिलाउदै,
केटी - बीणा र झ्याली, तुरही बजाँउदै,
केटा - दस तारे बाजामा स्वर मिलाउदै,
केटी- जाति जातिलाई बोलाउदै,
Written by: Rohit Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...