Songteksten

आमा हो, यस्तै रैछ छोरीको कर्म जानै पर्ने पराईको घरमा बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? ...छोरीको कर्म जानै पर्ने पराईको घरमा बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? आमा हो, "काम गर्छु म" भन्दा नि मान्थिनौ कहिल्यै मलाई एक थप्पड हान्थिनौ बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? ...भन्दा नि मान्थिनौ कहिल्यै मलाई एक थप्पड हान्थिनौ बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? आमा हो, मेरो लागि क्या दुःख गर्नु भो बाबा मैले नचिन्दै मर्नु भो बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? ...क्या दुःख गर्नु भो बाबा मैले नचिन्दै मर्नु भो बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? आमा हो, रुँदै हेर्छु अतीतका पानामा पुल्पुल्याउँदै हुर्कायौ सानामा बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? ...अतीतका पानामा पुल्पुल्याउँदै हुर्कायौ सानामा बुढी हुँदै गयौ हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ? हिजो राति देख्याथेँ सपनीमा, आमा के बिरामी भयौ?
Writer(s): Prem Sagar Poudel Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out