Presentada en

Créditos

PERFORMING ARTISTS
Preezol Nepali
Preezol Nepali
Performer
COMPOSITION & LYRICS
Shyam Nepali
Shyam Nepali
Songwriter

Letras

मलाई पनि खुशीसँग रम्न मन छ नि मलाई पनि रमाएर जिउनु मन छ नि तर मन पोलिरहेछ, दिल जलिरहेछ, के भो आजभोलि? तर मन पोलिरहेछ, यो दिल जलिरहेछ, के भो आजभोलि? मलाई पनि खुशीसँग रम्न मन छ नि मलाई रमाएर जिउनु मन छ नि जब रात बढ्दै जान्छ, तिमी मलाई जिउनु नभन बरु एक्लै छाडिदेऊ मलाई जूनसँग रुन जब मन मेरो रुन्छ, तिमी मलाई हाँस्नु नभन बरु एकान्तमा छाडिदेऊ मेरो मनसँग रुन तर मन पोलिरहेछ, दिल जलिरहेछ, के भो आजभोलि? तर मन पोलिरहेछ, दिल जलिरहेछ, के भो आजभोलि? ना-ना-ना, ना-ना, ना-ना यो रातको जूनमा, म आफ्नै धुनमा चढेँ छतमा, एक्लो छु हाँसोको दिनलाई खोतली हेर्दा कम्तीमा एक वर्ष भो आज पनि रुन खोज्छु, आँसु भने आछैन भित्रै सुक्यो जस्तो लाग्छ, खै, मलाई थाहा छैन प्रश्न धेरै गरिसकेँ, उत्तर तर पाछैन हाँस्न प्रयास गर्दागर्दै हाँसो पनि हाँस्दैन मनले बोल्छ, मनले सुन्छ, मनले बुझ्छ, मनै रुन्छ मनको कुरा मनलाई थाहा छ, मनको पीडा मनलाई छुरा तर मन पोलिरहेछ, दिल जलिरहेछ, के भो आजभोलि? तर मन पोलिरहेछ, दिल जलिरहेछ, के भो आजभोलि?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out