Top Songs By Kuma Sagar
Credits
PERFORMING ARTISTS
Kuma Sagar
Performer
COMPOSITION & LYRICS
Kuma Sagar
Composer
PRODUCTION & ENGINEERING
Kuma Sagar
Producer
Lyrics
आउन है तिमी
रङिन छाई
बिहानीको किरण र हावा सरी।
छाई देउ तिमी
चमेली फुलको बास्ना झै।
बिहानी सबेर
घामको किरण झै।
चार पाइला सँग-सगै
टप्प टप्प टिपेर हिंडेर
कोर्नुछ कथा हाम्रो
गन्तब्य पुगेर।
सँग-सगै पाइला चालन
जुनी भरी मेरै हुनु ल।
तिमी नै त हो
सारा संसार।
तिमी नै त हो
मेरो ग्रहन
आइ सँगै छाउ न
सधैं मेरो छायाँ बन्नु ल।
ए सुन चम्पा
एक फेर नाच न छम छम
मिली हामी रंगीन बनाउ यो संसार
मेरो फुल को बास्ना संगै
मिठो धुन गुन-गुनाउ न
मेरो फुल को बसना संगै
मिठो धुन गुन-गुनाउ न
हराउ न खोजन
सधैं सँग-सगै बस न
ए छाई देउ तिमी
चमेली फुलको बास्ना झै।
बिहानी सबेर
घामको किरण झै।
चार पाइला सँग-सगै
टप्प टप्प टिपेर हिंडेर
कोर्नुछ कथा हाम्रो
गन्तब्य पुगेर।
Writer(s): Siddhi Prajapati
Lyrics powered by www.musixmatch.com