Music Video

K yo maya ho cover || Jerry Movie || unplugged praveen
Watch K yo maya ho cover || Jerry Movie || unplugged praveen on YouTube

Credits

PERFORMING ARTISTS
Hercules Basnet
Hercules Basnet
Lead Vocals
COMPOSITION & LYRICS
Hercules Basnet
Hercules Basnet
Songwriter

Lyrics

ना-ना-ना, ना-ना, ना-ना ना-ना-ना, ना-ना, ना-ना ना-ना, mm-hmm बोलिरहेँ एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधी हेर न मन भुलाएँ आकाशैमा तिम्रो रूपलाई कोरेर यो धर्तीलाई सोधी हेर न मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ तिम्रो त्यो सुरैमा झन्-झन् रमाउँछ, झन् रमाउँछ, झन् रमाउन देऊ हरेक पलमा के यो माया हो? के यो माया हो? टोलाइरहेँ हरेक चोटि तिम्रो आँखामा डुबेर हराइरहेँ तिम्रो सोचमा उडिरहेँ तिम्लाई सम्झी बादलपारिको देशमा यो मुटुलाई सोधी हेर न मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ तिम्रो त्यो सुरैमा झन्-झन् रमाउँछ, झन् रमाउँछ, झन् रमाउन देऊ हरेक पलमा के यो माया हो? के यो माया हो? के यो माया हो? के यो माया हो? के यो माया हो? के यो माया हो? के यो माया हो? के यो माया हो?
Writer(s): Hercules Basnet Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out