Ähnliche Songs
Credits
COMPOSITION & LYRICS
John Rai
Songwriter
Songtexte
त्यतिकै छोड न केशलाई
उडाउन देऊ हावालाई
डुब्छु होला तिम्रा आँखामै
डुबिरहन छ त्यहीँ मलाई
म, म माया मार्दिन, तिमीलाई छाड्दिन
म माया मार्दिन
तिमी मनमा छौ मेरो, सम्झना हौ मेरो
कहिल्यै बिर्सिन्न
छाया हौ कहिल्यै नछुट्ने
सपना हौ हररात आउने
ए, मन यो कहिल्यै नमर्ने
तिम्लाई सम्झी
तिम्लाई सम्झी
Writer(s): John Rai
Lyrics powered by www.musixmatch.com