Top Songs By Pashupati Sharma
Credits
PERFORMING ARTISTS
Pashupati Sharma
Lead Vocals
Sita Kc
Performer
COMPOSITION & LYRICS
Pashupati Sharma
Composer
Lyrics
आ-होइ, काम पाइएन डिग्री पास गरेर
भैँसी पालेँ गाउँतिरै झरेर
चिन्ता छैन केही
हे, मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही
ए, लैनो भैँसी दुन्छु, दुई गिलास दुध खान्छु
हे, मलाई beer पनि यही, मलाई whisky पनि यही, मलाई पोसिलो नि यही
डिग्री पास गरेर, भैँसी पालेँ गाउँतिरै झरेर
चिन्ता छैन केही
हे, मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही
ए, लैनो भैँसी दुन्छु, दुई गिलास दुध खान्छु
हे, मलाई beer पनि यही, मलाई whisky पनि यही, मलाई पोसिलो नि यही
हे, मलाई पोसिलो नि यही हो, पोसिलो नि यही, मलाई पोसिलो नि यही
आहै, बुढा पनि छन् कुरा बुझ्दिनी
ठूला भैँसी पाल्याछन् दुध दिनी
चिन्ता छैन केही
ए, मलाई बहराइन पनि यही, मलाई इसरायल पनि यही, मलाई कुबेत पनि यही
ए, घिउ बेच्नलाई जान्छु, ठेकीको मोही खान्छु
ए, मलाई Fanta पनि यही, मलाई Coke भने नि यही, मलाई पोसिलो नि यही
छन् कुरा बुझ्दिनी, ठूला भैँसी पाल्याछन् दुध दिनी
चिन्ता छैन केही
ए, मलाई बहराइन पनि यही, मलाई इसरायल पनि यही, मलाई कुबेत पनि यही
ए, घिउ बेच्नलाई जान्छु, ठेकीको मोही खान्छु
ए, मलाई Fanta पनि यही, मलाई Coke भने नि यही, मलाई पोसिलो नि यही
ए, मलाई पोसिलो नि यही हो, पोसिलो नि यही, मलाई पोसिलो नि यही
आ-होइ, बाख्रा पाल्छु, राम्रै छ बजार
दुइटा बोका बेच्यो कि तीस हजार
चिन्ता छैन केही
ए, मलाई कोरिया नि यही, मलाई हङकङ पनि यही, मलाई अस्ट्रेलिया यही
ए, कोदो पिस्न जान्छु, ड्याम्मै ढिँढो खान्छु
हे, मलाई मम पनि यही, मलाई पिज्जा पनि यही, मलाई मीठो पनि यही
राम्रै छ बजार, दुइटा बोका बेच्यो कि तीस हजार
चिन्ता छैन केही
ए, मलाई कोरिया नि यही, मलाई हङकङ पनि यही, मलाई अस्ट्रेलिया यही
ए, कोदो पिस्न जान्छु, ड्याम्मै ढिँढो खान्छु
हे, मलाई मम पनि यही, मलाई पिज्जा पनि यही, मलाई मीठो पनि यही
हे, मलाई मीठो पनि यही हो, मीठो पनि यही, मलाई मीठो पनि यही
आहै, ताजा-ताजा बेच्याछ, खाइयाछ
काउली, भेन्टा, गोलभेडा लाइयाछ
चिन्ता छैन केही
ए, मलाई सिङ्गापुर नि यही, मलाई बेल्जियम नि यही, मलाई क्यानडा नि यही
ए, प्यारो छ यही माटो, खान्छु गुन्द्रुक-आटो
ए, मलाई chicken-curry यही, मलाई mutton-curry यही, मलाई मिठो पनि यही
बेच्याछ, खाइयाछ, काउली, भेन्टा, गोलभेडा लाइयाछ
चिन्ता छैन केही
ए, मलाई सिङ्गापुर नि यही, मलाई बेल्जियम नि यही, मलाई क्यानडा नि यही
ए, प्यारो छ यही माटो, खान्छु गुन्द्रुक-आटो
ए, मलाई chicken-curry यही, मलाई mutton-curry यही, मलाई मिठो पनि यही
हे, मलाई मीठो पनि यही हो, मीठो पनि यही, मलाई मीठो पनि यही
आ-होइ, विदेश गएँ, धेरै दिन बसिन
किन बेच्नी रगत र पसिना?
चिन्ता छैन केही
हे, मलाई कतार पनि यही, मलाई दुबई पनि यही, मलाई मलेसिया यही
ए, पायल चप्पल किन्छु, कछाड बेर्छु हिँड्छु
ए, मलाई Dingo जुत्ता यही, मलाई Jean काे पँयट यही, मलाई स्वाउनी पनि यही
धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना?
चिन्ता छैन केही
हे, मलाई कतार पनि यही, मलाई दुबई पनि यही, मलाई मलेसिया यही
ए, पायल चप्पल किन्छु, कछाड बेर्छु हिन्छु
ए, मलाई Dingo जुत्ता यही, मलाई Jean काे पँयट यही, मलाई स्वाउनी पनि यही
हे, मलाई स्वाउनी पनि यही हो, स्वाउनी पनि यही, मलाई स्वाउनी पनि यही
आहै, कोही हिनाइए, कोही आफै हिनिए
कति चेली बेचिए, किनिए
चिन्ता छैन केही
ए, मलाई भारत पनि यही, मलाई थाइल्याण्ड पनि यही, मलाई जर्मन पनि यही
ए, खान्छम् गेडागुडी, बस्छम् बुढाबुढी
ए, मलाई Salman Khan नि यही, मलाई Shah Rukh Khan नि यही, मलाई handsome पनि यही
कोही आफै हिनिए, कति चेली बेचिए, किनिए
चिन्ता छैन केही
ए, मलाई भारत पनि यही, मलाई थाइल्याण्ड पनि यही, मलाई जर्मन पनि यही
ए, खान्छम् गेडागुडी, बस्छम् बुढाबुढी
ए, मलाई Salman Khan नि यही, मलाई Shah Rukh Khan नि यही, मलाई handsome पनि यही
ए, मलाई handsome पनि यही हो, handsome पनि यही, मलाई handsome पनि यही
Writer(s): Pashupati Sharma
Lyrics powered by www.musixmatch.com