Featured In

Credits

PERFORMING ARTISTS
Sunita Dulal
Sunita Dulal
Lead Vocals
COMPOSITION & LYRICS
Mahesh Khadka
Mahesh Khadka
Composer
Kumar Bibhahit
Kumar Bibhahit
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

तीज आयो, दर खाने, म माइतीघर जाने तँचाहिँ के गर्छेस्, काली? हो, तीज आयो, दर खाने, म माइतीघर जाने तँचाहिँ के गर्छेस्, काली? सिरैमा सिन्दूर, हातैमा चुरा गलामा पोते, लाकी छु लाली, उइउइ अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि हो, अलि फरक भाकी छु यसपालि पोहोरसम्म घर थियो, यो साल भयो माइत पोहोरसम्म घर थियो, यो साल भयो माइत माइत गई दर खाने रहर भो मलाई त माइत गई दर खाने रहर भो मलाई त आमा, सबै मिली खाने हो दर अर्को सालको ठेगानै के छ र? आमा, सबै मिली खाने हो दर अर्को सालको ठेगानै के छ र? सिरैमा सिन्दूर, हातैमा चुरा गलामा पोते, लाकी छु लाली, उइउइ अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि हो, अलि फरक भाकी छु यसपालि महादेवजस्तै वर पाऊँ भनी माग्थेँ पहिले, ओ महादेवजस्तै वर पाऊँ भनी माग्थेँ पहिले स्वामीज्यूको दीर्घ आयु मागेँ आज मैले स्वामीज्यूको दीर्घ आयु मागेँ आज मैले चोखो सीताको झैँ पवित्र छ मन ज्वाइँ पाकी छौ राम जस्तै भाको मन चोखो सीताको झैँ पवित्र छ मन ज्वाइँ पाकी छौ राम जस्तै भाको मन सिरैमा सिन्दूर, हातैमा चुरा गलामा पोते, लाकी छु लाली, उइउइ अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि हो, अलि फरक भाकी छु यसपालि माइती आँगन यति प्यारो हुन्छ थाहा थेन नि, ओ माइती आँगन यति प्यारो हुन्छ थाहा थेन नि तीज त आउँथ्यो, यति खुसी कहिल्यै लाथेन नि तीज त आउँथ्यो, यति खुसी कहिल्यै लाथेन नि हो-हो, दिदीबहिनी भेट्न नि पाइयो खाइयो, पिइयो, मजैले रमाइयो हो-हो, दिदीबहिनी भेट्न नि पाइयो खाइयो, पिइयो, मजैले रमाइयो सिरैमा सिन्दूर, हातैमा चुरा गलामा पोते, लाकी छु लाली, उइउइ अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि हो, अलि फरक भाकी छु यसपालि भाइले भन्यो, "दर खान डाक्न आको, दिदी" भाइले भन्यो, "दर खान डाक्न आको, दिदी" स्वामी भन्थे, "किन खुसी भाकी हो यो विधि?" स्वामी भन्थे, "किन खुसी भाकी हो यो विधि?" को छ माइतीघरको मायालाई जाँच्ने? कम्मर भाँच्ने, छमछमी म नाच्ने को छ माइतीघरको मायालाई जाँच्ने? कम्मर भाँच्ने, छमछमी म नाच्ने सिरैमा सिन्दूर, हातैमा चुरा गलामा पोते, लाकी छु लाली, उइउइ अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि अलि फरक भाकी छु यसपालि हो, अलि फरक भाकी छु यसपालि
Writer(s): Mahesh Khadka Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out