Top Songs By Bishnu Majhi
Credits
PERFORMING ARTISTS
Bishnu Majhi
Lead Vocals
Bhagirath Chalaune
Performer
COMPOSITION & LYRICS
Ram Karki
Composer
Laxman Kumar Khadka
Lyrics
Shiva Hamal
Composer
Lyrics
यति माया गरेकी छु कि, तिम्रै नाममा चल्छ यो ढुकढुकी
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरो माया काहाँ छन्? कहाँ खोज्नी होला?

जति आत्मा जलेनी खपामला, तिमीलाई देख्न पाउँला की नपाउँला?
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरी उनी काहाँ छिन्? कहाँ खोज्नी होला?
जति आत्मा जलेनी खपाउँला, तिमीलाई देख्न पाउँला की नपाउँला?
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरी उनी काहाँ छिन्? कहाँ खोज्नी होला?
मेरी उनी काहाँ छिन्? कहाँ खोज्नी होला?
मेरा आँसु बर्सन देऊ सानु, एक चोटि त दर्शन देऊ सानु
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरो माया काहाँ छन्? काहाँ खोज्नी होला?

लयो माया अर्कैले चन्दा, भयो दैव, न तड्पा याँ भन्दा
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरी उनी काहाँ छिन्? कहाँ खोज्नी होला?
लयो माया अर्कैले चन्दा, भयो दैव, न तड्पा याँ भन्दा
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरी उनी काहाँ छिन्? कहाँ खोज्नी होला?
मेरी उनी काहाँ छिन्? कहाँ खोज्नी होला?
भौतरिँदै कहिले कहाँ, कहिले कहाँ, तिमीलाई खोज्दै जाउँ अब मैले कहाँ?
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरो माया कहाँ छन्? कहाँ खोज्नी होला?
भौतरिँदै कहिले कहाँ, कहिले कहाँ, तिमीलाई खोज्दै जाउँ अब मैले कहाँ?
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरो माया काहाँ छन्? कहाँ खोज्नी होला?
मेरो माया कहाँ छन्? कहाँ खोज्नी होला?
जतिसुकै भनेनि रुन्न, कहाँ सकिन्छ आसुँको मूल थुन्न?
कसलाई सोध्नी होला?
यो स्वार्थी संसारमा कसलाई सोध्नी होला?
घाम हेर्छु टोलाउँछु, जुन हेर्छु बोलाउँछु
मेरी उनी कहाँ छिन्? कहाँ खोज्नी होला?

Lyrics powered by www.musixmatch.com