Music Video

Superhit Nepali Bhajan | Dhun Bajyo Dhun Bajyo | Lyrical Krishna Bhajan
Watch Superhit Nepali Bhajan | Dhun Bajyo Dhun Bajyo | Lyrical Krishna Bhajan on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Nepali Bhajan
Nepali Bhajan
Performer
COMPOSITION & LYRICS
Krishna Bhajan
Krishna Bhajan
Composer

Lyrics

धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन वृन्दावनमा खोज्दै आएँ गाई चराउनेलाई हो, वृन्दावनमा खोज्दै आएँ गाई चराउनेलाई हो, यमुनामा हेर्दै आएँ रास रचाउनेलाई हो, यमुनामा हेर्दै आएँ रास रचाउनेलाई धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन चन्द्रमाले लुकायो कि मेरो कृष्णलाई हो, चन्द्रमाले लुकायो कि मेरो कृष्णलाई हो, पवनले उडायो कि राधेश्यामलाई हो, पवनले उडायो कि राधेश्यामलाई आऊ न, कृष्णजी, मनका पूजारी मन उड्यो, कृष्णजीलाई भेटूँ कसोरी? मन उड्यो, कृष्णजीलाई भेटूँ कसोरी? धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन हृदयमा दम रुक्यो तिम्लाई सम्झँदा हो, हृदयमा दम रुक्यो तिम्लाई सम्झँदा हो, दिन बिते, रात बिते बेहोस हुँदा-हुँदा हो, दिन बिते, रात बिते बेहोस हुँदा-हुँदा लुक्नु भो कृष्णजी, भेटूँ कसोरी? मन उड्यो, कृष्णजीलाई भेटूँ कसोरी? मन उड्यो, कृष्णजीलाई भेटूँ कसोरी? धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन जहिले हामीलाई हतार-हतार, जहिले हामीलाई काम हो, जहिले हामीलाई हतार-हतार, जहिले हामीलाई काम हो, मर्ने बेला भइसक्यो, कहिले जप्ने 'राम'? हो, मर्ने बेला भइसक्यो, कहिले जप्ने 'राम'? धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् धुन बज्यो, धुन बज्यो, पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी, रुन्छ मेरो मन
Writer(s): Krishna Bhajan Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out