Music Video

Credits

PERFORMING ARTISTS
Kandara Band
Kandara Band
Performer
Kandara Group
Kandara Group
Lead Vocals
COMPOSITION & LYRICS
Kandara Band
Kandara Band
Composer
Saru Bhakta Shrestha
Saru Bhakta Shrestha
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

हिउँ त हैन फाप्रेको डङ्गुर माया भयो अमिलो अङ्गुर हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? हिउँ त हैन फाप्रेको डङ्गुर माया भयो अमिलो अङ्गुर हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? बिदेसिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा बिदेसिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा जीउ त हैन ढुङ्गाको छपनी आउँला, माया, नमरे म पनि हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? भीरको सुई भीरबाट सर्दैन जहाँ गए नि यो माया मर्दैन भीरको सुई भीरबाट सर्दैन जहाँ गए नि यो माया मर्दैन मन त हैन रूखको त्यो डाली माया, तिमी रेशमीकी जाली हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? हिउँ त हैन फाप्रेको डङ्गुर माया भयो अमिलो अङ्गुर हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा निर्मोही, आफ्नो को छ र? ए, हङकङ-पोखरा...
Writer(s): Sarubhakta Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out