Featured In

Credits

PERFORMING ARTISTS
Bimal Adhikari
Bimal Adhikari
Performer
Himal Sagar
Himal Sagar
Performer
Annu Chaudhary
Annu Chaudhary
Performer
COMPOSITION & LYRICS
Bimal Adhikari
Bimal Adhikari
Composer

Lyrics

Hmm-hmm, hm-hm, hmm-hmm ना-ना, ना-ना, ना-ना बगेको खोली "फर्किन्छु" भन्छ कालले नि "केहीबेर पर्खिन्छु" भन्छ ना-ना, ना-ना, ना-ना हो, बगेको खोली "फर्किन्छु" भन्छ कालले नि "केहीबेर पर्खिन्छु" भन्छ तिमीलाई देखेर, माया, तिमीलाई देखेर ए हो र, माया? मै राम्री छु र? आ, हा-हा, हा-हा लाखौँको भिडमा मलाई नै हेर्छन् ऋषिले पनि लामो सास फेर्छन् आ, हा-हा, आहा, हा-हा-हा Hmm, लाखौँको भिडमा मलाई नै हेर्छन् ऋषिले पनि लामो सास फेर्छन् मलाई नै देखेर, माया, मलाई नै देखेर ए, हो र, माया? ए, हो र, माया? Um, hm-hm, hm-hm Hmm-hmm, hm-hm, hmm-hmm ना-ना, ना-ना, ना-ना वर्षाले भन्छ, "तिम्लाई रुजाउँछु" जूनले भन्छ, "दिनमै उदाउँछु" ना-ना, ना-ना, ना-ना हो, वर्षाले भन्छ, "तिम्लाई रुजाउँछु" जूनले भन्छ, "दिनमै उदाउँछु" तिमीलाई देखेर, माया, तिमीलाई देखेर ए हो र, माया? मै राम्री छु र? आ, हा-हा, हा-हा बाटोमा हिँड्दा बाटो नै छेक्छन् कविले पनि कविता लेख्छन् आ, हा-हा, आहा, हा-हा-हा बाटोमा हिँड्दा बाटो नै छेक्छन् कविले पनि कविता लेख्छन् मलाई नै देखेर, माया, मलाई नै देखेर ए, हो र, माया? ए, हो र, माया? Um, hm-hm, hm-hm सागर पनि "तर्छु" झैँ लाग्छ तिमी नभए "मर्छु" झैँ लाग्छ ना-ना, ना-ना, ना-ना हो, सागर पनि "तर्छु" झैँ लाग्छ तिमी नभए "मर्छु" झैँ लाग्छ तिमीलाई देखेर, माया, तिमीलाई देखेर ए हो र, माया? मै राम्री छु र? आ, हा-हा, हा-हा राम र सीता सम्बन्ध तोड्छन् मदनले पनि मुनालाई छोड्छन् आ, हा-हा, आहा, हा-हा-हा आ, राम र सीता सम्बन्ध तोड्छन् मदनले पनि मुनालाई छोड्छन् मलाई नै देखेर, माया, मलाई नै देखेर ए, हो र, माया? ए, हो र, माया? Um, hm-hm, hm-hm Hmm-hmm, hm-hm, hmm-hmm ना-ना, ना-ना, ना-ना भोक-निन्द्रा हट्यो तिमीलाई देखी दिलैभरि यो तिम्रै नाम लेखी ना-ना, ना-ना, ना-ना हो, भोक-निन्द्रा हट्यो तिमीलाई देखी दिलैभरि यो तिम्रै नाम लेखी तिमीलाई देखेर, माया, तिमीलाई देखेर ए हो र, माया? मै राम्री छु र? आ, हा-हा, हा-हा मुस्कुराउँदा पर्दिन्छ dimple लाउँदिन गाजल, भन्छन् सब "simple" आ, हा-हा, आहा, हा-हा-हा आ, मुस्कुराउँदा पर्दिन्छ dimple लाउँदिन गाजल, भन्छन् सब "simple" मलाई नै देखेर, माया, मलाई नै देखेर ए, हो र, माया? ए, हो र, माया? Um, hm-hm, hm-hm लजाउँदै फर्की हाँस्यौ घायल पार्यौ, लौ! मलाई मास्यौ ना-ना, ना-ना, ना-ना हो, लजाउँदै फर्की हाँस्यौ घायल पार्यौ, लौ! मलाई मास्यौ तिमीलाई देखेर, माया, तिमीलाई देखेर ए हो र, माया? मै राम्री छु र? आ, हा-हा, हा-हा रावणले भन्छ, "हरेर लान्छु" मलाई प्यारो तिमी हौ, कान्छु आ, हा-हा, आहा, हा-हा-हा हाँ, रावणले भन्छ, "हरेर लान्छु" मलाई प्यारो तिमी हौ, कान्छु तिमी हौ परान, मेरो तिमी नै परान ए, हो र, माया? ए, हो र, माया? Um, hm-hm, hm-hmm Hmm-hmm, hm-hm, hmm-hmm ना-ना, ना-ना, ना-ना
Writer(s): Bimal Adhikari Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out