Lyrics
परदेशी, परदेशी, आऊ न, ओ परदेशी
परदेशी, परदेशी, आऊ न, ओ परदेशी
ए परदेशी, आऊ है गाँवैमा
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)

ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो
हिउँद गयो, बर्खा गयो, बितिजाला बैँस
हिउँद गयो, बर्खा गयो, बितिजाला बैँस
चाहिँदैन, भो, सुनचाँदी, चाहिँदैन, भो, पैसो
आऊ है गाँवैमा
ए परदेशी, आऊ है गाँवैमा
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो
गहिरी खेत लहलह धानका बाला झुले
गहिरी खेत लहलह धानका बाला झुले
तिम्रै बाटो कुरेकी छु, कहाँ हरायौ, ठूले?
आऊ है गाँवैमा
ए परदेशी, आऊ है गाँवैमा
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो
फुल्यो क्यारे मखमली, फुल्यो गुर्दौली
फुल्यो क्यारे मखमली, फुल्यो गुर्दौली
क्यारी धानम् एक्लो जोबन? म त नौली-नौली
आऊ है गाँवैमा
ए परदेशी, आऊ है गाँवैमा
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो
भन्ज्याङको वरको बोट पिङ नि हालिसके
भन्ज्याङको वरको बोट पिङ नि हालिसके
ओल्लापल्ला घरका लाहुरे आउन थालिसके
आऊ है गाँवैमा
ए परदेशी, आऊ है गाँवैमा
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो
यहीँको तापम् घाम, राजै, यहीँको तापम् जून

यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आऊ है गाँवैमा
ए परदेशी, आऊ है गाँवैमा
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो (आ-हा)
ए, दशैँ-तिहार आइसक्यो, झल्को लाइसक्यो
Lyrics powered by www.musixmatch.com