Featured In

Credits

COMPOSITION & LYRICS
Sushant KC
Sushant KC
Songwriter
PRODUCTION & ENGINEERING
Rahul Prahan
Rahul Prahan
Producer

Lyrics

नौ-नौ महिना कोखमा राखी तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिम्ले हुन दिएनौ आमा केही पनि तिम्रो माया र ममता अपार म सम्झिनेछु जहिले तिम्रो साथ क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन "रोयो फेरि" भनी बिँउझियौ आधारातमा हात समाई सिकायौ हिँड्न दौडिन आज ठूलो भएँ, तर सक्दिन बिर्सन त्यो माया र ममता अपार म सम्झिनेछु जहिले तिम्रो साथ क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ हिजोआज मनमुटाव भए होला कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
Writer(s): Sushant Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out