Lyrics
सुम्पिएँ हृदय तिमीलाई, हृदय मेरो नतोड
जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड
आकाश-धर्ती साक्षी छ, हृदयको माया तिम्रै हो
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो

Lyrics powered by www.musixmatch.com